आयुर्वेद शिरोमणि आचार्य बालकृष्णले बेलायतका विभिन्न शहरमा योग सत्र संचालन गर्ने

लन्डन । पतंजली योग पीठ ट्रष्टका महासचिव आयुर्वेद शिरोमणि आचार्य बालकृष्णले नवौं विश्व योग दिवसको अवसरमा बेलायतका विभिन्न शहरहरुमा योग सत्र संचालन गर्ने भएका छन्। आयोजकहरुका अनुसार आचार्य बालकृष्णले बिहीबार, २२ जूनमा ब्लु रुम, ह्यारो; शनिबार, २४ जुनमा नटिंगघम र सोमबार, २६ जुनमा ग्लास्गोस्थित एमिरेट्स एरेनामा योग सत्रहरु संचालन गर्ने छन्। ती कार्यक्रमहरुबारे जानकारी दिन … Continue reading आयुर्वेद शिरोमणि आचार्य बालकृष्णले बेलायतका विभिन्न शहरमा योग सत्र संचालन गर्ने